बिराटनगर । शैक्षिक संस्थाहरुलाई धाकधम्की दिई भुमिगत संगठनका नाममा जबरजस्ती चन्दा माग गर्ने समूहका २ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले माघ २९ गते पक्राउ गरी सार्वजानिक गरेको छ । बिगत केही समय देखि मोरङ तथा अन्य जिल्लाहरुमा समेत रहेका शैक्षिक संस्थाहरुमा भुमिगत संगठनका नाममा महासचिव महाविरको दस्तखत भएको नेपाल कम्यु...






