पथरी । धिमाल समुदायको महान सांस्कृतिक पर्व “जातिरी” को समापन दिवसको अवसरमा तीन स्थानीय तहले सार्वजनिक बिदा घोषणा गरेको छ । दमक नगरपालिका, पथरी शनिश्चरे नगरपालिका तथा उर्लाबारी नगरपालिकाले सोमबार छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गर्दै असार २ गते स्थानीय सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएका हुन्। नगरपालिकाह...






