बिराटनगर । अग्रगामी मोर्चा प्रदेश नम्बर १ समन्वय समितिले आगामी मंसिर ५ गते विराटनगरमा कार्यक्रम आयोजना गर्ने भएको छ। मोर्चाले मंसिर ५ गते शनिबार बिहान ११ः३० बजे विराटनगर–१२ स्थित पञ्चाली रोडको कञ्चनजङ्घा पार्टी प्यालेसमा कार्यक्रम गर्ने बताएको छ । बिराटनगरमा बसेको अग्रगामी मोर्चाको प्रदेश न.१ स्तरीय बैठकले मंसिर ७ ...






