माछापालनको ध्याउन्नमा कृषकः फाइदा कि बेफाइदा ?

फिपराज बेघा लक्ष्मी कृषि फार्मका संचालक हुन्, लक्ष्मी धिमाल । उनको दुइटा पोखरी छ । वार्षिक ६ सय केजीसम्म माछा उत्पादन गरेका धिमाललाई पथरी शनिश्चरे नगरपालिका–७ नम्बर वडा कार्यालयले उत्कृष्ट माछापालन कृषक भनेर पुरस्कृत गर्‍यो । धान खेत मासेर माछापालन गरेका धिमालले डेढ लाखको खर्चमा करिब ७ कट्ठाको दुई पोखरी निर्माण गरेका ...