मोरङको पत्रपत्रिकाको वर्गीकरण कस्तो आयो?

पथरी । प्रेस काउन्सिल नेपालले आर्थिक वर्ष २०७७/०७८ को पत्रपत्रिकाको वर्गीकरणको नतिजा सार्वजनिक गरेको छ । ८ सय ६८ मध्ये ६ सय ५८ वर्गीकरणमा पर्न सफल र १० वटा पत्रपत्रिका मापदण्डअनुसार अपुरो भएकाले वर्गीकरण नगरिएको काउन्सिलले जनाएको छ । मोरङमा भने २३ वटा पत्रपत्रिका वर्गीकरणमा परेको छ ।  ती अखबार मध्ये ८ वटा`क´श्रेणी, ...