पथरी । सिर्जना मझेरी कार्यक्रममा साहित्यकार भोजकुमार राईको कृति ‘यात्रा संस्मरण’ पुस्तक शनिबार विमोचन तथा विमर्श गरिएको छ। पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापो, साहित्यकार तथा आयोजक समितिका अध्यक्ष धनराज राई, कृतिकार भोजकुमार राई, अमिरलगायत अतिथिहरूले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन् । कला साहि...






