विराटनगर । अन्तर विद्यालय नकआउट फुटबल प्रतियोगिताको उपाधि रेडस्टार फुटबल टिम पथरी शनिश्चरेले उचालेको छ। शनिवार मिल्स फार्क क्लब रानी, विराटनगरद्वारा आयाेजित फाइनल खेलमा रेडस्टार फुटबल टिमले २-० को अन्तरमा मोडन एरा स्कुल विराटनगरलाई पराजित गर्दै उपाधि चुमेको हो। दोस्रो हाफमा रेडस्टार फुटबल टिमका जर्सी नम्बर १४ का सोनम ...






