पथरी । लिम्बुवान अध्ययन केन्द्रले विष्णुदत्त सरस्वती आङबुहाङ प्राज्ञिक पुरस्कारको घोषणा गरेको छ । प्राज्ञिक पुरस्कार इतिहासकार कृष्ण विक्रम नेम्बाङद्वारा लिखित लिम्बू इतिहास (तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध)–२०८० नामक पुस्तकलाई प्रदान गरिएको छ ।...






