इटहरी । आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सुनिता गुरुङले प्रदेश सभाले ल्याउन लागेको संचार विधेयकले समग्र पत्रकारिता क्षेत्रमा नयाँ आयाम थपिने दाबी गरेकी छिन् । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश समितिले इटहरीमा आयोजनामा प्रदेशस्तरीय महिला पत्रकार भेलालाई सम्बोधन गर्ने क्रममा उनलेे सो कुरा बताएकी हुन् ।...






