बिराटनगर । प्रदेश १ सभामुखमा लिखु गाउँपालिका–८ घर भइ ओखलढुंगा १(२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित बाबुराम गौतम बिहीबार निर्विरोध निर्वाचित भएका छन् । प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईले सभामुखमा गौतमलाई निर्विरोध निर्वाचित भएको प्रदेशसभामा घोषणा गरे । ४९ वर्षका माओवादी केन्द्रका सासद गौतमलाई प्रदेशसभामा ए...






