समाजवादी मोर्चाको समझदारी पत्रमा के छ? (पूर्णपाठसहित)

काठमाडौँ । सत्तारूढ दलसहित गठन भएको चार दलीय समाजवादी मोर्चा घोषणा गरिएको छ । राजधानीमा सोमबार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजबादी पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी(नेकपा) सम्मिलित मोर्चा घोषणा गरिएको हो । नेकपाबाहेक अन्य दल सत्तारूढ दल हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध...