हारेकाे सिपाही

अशोक साम्पाङ हिम्मत बटुल्दै, चटानकाे चापबाट पिपलले जीवन खाेजेजस्तै कयाैं चाेट र पीडाका चाङ मनभित्रै दवाएर संघर्षकाे मैदानमा निस्किएकाे, एउटा सिपाही हुँ मँ तर कयौं पटक ज्याेतिषिले विचरा भनेपनि कहिल्यै बिचरा हुँन नजान्ने मँ, साँच्चै, मँ भित्रकाे, मँ, मँलाई मात्र थाहाछ किनकी, मँ, मात्रै यस्ताे एउटा सि...