१५ दिनको सुत्केरी भाषिक परिक्षार्थीलाई नगद २० हजार प्रदान

पथरी। सरस्वती मा.बि. पाटिगाउँ केरावारी मोरङमा अध्ययनरत याक्थुङ /लिम्बु भाषा (नियमित तर्फ ) की विद्यार्थी गरिमा चेम्जोङ (संयक) लिम्बुलाई नगद २० हजार र प्रशंसा पत्र प्रदान गरिएको छ । आज लिम्बु विद्यार्थी मञ्चले कक्षा ११ को परीक्षामा १५ दिने सुत्केरी अवस्थामा पनि सहभागी भएर उत्तीर्ण हुँदै समुदायमा मातृभाषाको जगेर्ना र ...