२० वर्षपछि राईको घरमा उज्यालो 

शनिश्चरे । गाउँमा २० वर्ष अघि छिमेकमा बिजुली बत्ती बल्यो । तर  'बत्ती मुनि अध्यारो' भने झै  पथरीशनिश्चरे ४ की ६५ वर्षीया वृद्धा गोपीमाया राईको घरमा बिजुली बलेन । वडा नं ४ को कार्यालयले बिजुलीको मिटर बक्स, तार र बल्व समेत व्यवस्थापन गरी विद्युत् सेवा उपलब्ध गराएपछि उनको झुपडीमा पनि रातै उज्यालो भएको हो ।  २० वर्ष अघि न...