धिमाल संस्कृति प्रदर्शनी गर्ने

बेलबारी । धिमाल जातीय विकास केन्द्रले चिचिरी/गेन्द्रो दिवस तथा धिमाल संस्कृति प्रदर्शनी कार्यक्रम गर्ने भएको छ । फागुन १३ गते शनिवार ड्रिमल्याण्ड फन पार्क, बेलबारी, मोरङमा सो कार्यक्रम गर्न लागेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार