पथरी । उर्लाबारी, माेरङमा धिमाल जातीय विकास केन्द्र केन्द्रीय समितिकाे ७ औं राष्ट्रिय महाधिबेसनकाे निर्वाचन माघ ८ गते साेमबार सम्पन्न भयो । निर्वाचनले अध्यक्ष अम्बर बहादुर धिमाल, सह -अध्यक्ष केदार धिमाल, उपाध्यक्ष गिरिराज धिमाल, चार उपाध्यक्ष व्रत बहादुर धिमाल, शान्ति धिमाल, रूकमिणी धिमाल, महिला उपाध्यक्ष गंगामाया ...






