माुङसेबुुङ(इलाम) । प्रदेश नम्बर १ पुनः नामाुङकन संयुक्त संघर्ष समितिले माुङसेबुुङ गाउँपालिका वडा नम्बर १ को कार्यालयमा आज ताला लगाएको छ ।
कोशी प्रदेशको नामाकरणको विरुद्धमा पहिचान पक्षधर राजनीतिक दल, सामाजिक सङ्ग संस्था, स्थानीय बुद्धिजीवी नागरिक समाज मिलेर वार्ड कार्यालयमा कालो झण्डा र ताला चाबी लगाएको हो ।


116 पटक हेरिएको 












