मङ्गलसिहमा सर्वसम्मत समिति गठन

केचना(सुनबर्षी)। मङ्गलसिह माध्यमिक बिद्यालय सुनबर्षी १ मोरङ्ले नयाँ समिति चयन गरेको छ । आज भएको अभिभावक भेलाले बिद्यालय व्यवस्थापन समिति सर्वसम्मत चयन गरेको छ । गठित समितिमा सुर्य प्रसाद खनाल, रत्न बहादुर राई, बिमला राई र तुलसा श्रेष्ठ रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार