बारा-२ मा उपेन्द्रलाई ४ दलको समर्थन

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई आगामी उपनिर्वाचनमा ४ दलले समर्थन गरेको छ ।
उपेन्द्रलाई सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टीले साझा उम्मेदवारको रुपमा समर्थन गरेका हुन । बारा-२ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुने कार्यतालिका रहेको छ । सोही अनुसार सोमबार मनोनयन दर्ता समेत भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार