पथरी । जग्गा वर्गिकरण सम्वन्धी जीआईएस दुई दिने तालिम पथरीशनिश्चरे नगरपालिकाले आयोजना गरेको छ ।
आज सम्पन्न तालिममा १० वटै वडाका वडाध्यक्ष, वडा सचिव र वडाको प्राविधिकहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण नगरका अमिन सागर श्रेष्ठले गरेका थिए ।

© 2021 sewaropost.com, Allright Reserved.

132 पटक हेरिएको