पथरी । ३ दिने उद्घोषण तथा भाषण कला तालिमको समापन गरिएको छ ।
पत्रकार मिडिया प्रा.लि. मोरङको आयोजनामा भएको तालिम वैशाख २४ गतेसम्म हसन्दह सामुदायिक भवनमा तालिम भएको थियो । पथरी शनिश्चरे ५ का वडा अध्यक्ष चेतन खड्काको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्वापो रहेका थिए । नेत्र पी अधिकारी, गोपाल पोखरेलले सहजीकरण गरेको तालिममा २५ जनाले सहभागिता जनाएका थिए ।


108 पटक हेरिएको 












