मञ्चको दशौ महाधिवेशनले नयाँ नेतृत्व चयन

म्याङ्लुङ । तेह्रथुमको म्याङलुङ बजारमा सम्पन्न लिम्बू विद्यार्थी मञ्चको दशौं राष्ट्रीय महाधिवेशनले सर्वसहमत नयाँ नेतृत्व चयन गरेको छ ।

सोमबारदेखि सुरु भएको महाधिवेशनले अध्यक्षमा नितेश सिङ्गक, बरिष्ट उपाध्यक्षमा राम लिङ्दम, उपाध्यक्षद्वयमा सागर सरगम चेम्जाेङ र रेखा लावतीलाई चयन गरेको छ । समितिको
महा-सचिवमा प्रदीप नयाेङ, उप-महासचीवमा श्री लिङखिम,
सचिवद्वयमा मेरिना लिम्बू, मनु माबो र कोषाध्यक्षमा सृष्टि खापुङलाई चयन गरेको छ । त्यस्तै
सदस्यहरु यसाेदा लिम्बू, उदीप लावती, कृष्ण फुरुम्बो, शोभा साउदेनलगायत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार