कृषि विज्ञ मदन राईलाई कानुन बमोजिम कार्वाही हुनुपर्छ: रास्वपा

काठमाडौ । रास्ट्रीय स्वतन्त्र पार्टी(रास्वपा)ले कृषि विज्ञ मदन राईलाई कानुन बमोजिम कार्वाही हुनुपर्छ भएको छ ।

आज विज्ञप्ति जारी गर्दै सो माग गरेको हो । `मदन राईले किशोर किशोरीसँग गरेको दुर्व्यवहार निन्दनीय छ´बिज्ञप्तिमा लेखिएको छ`उनलाई कानुन बमोजिम कारबाही हुनु पर्छ भन्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ ।´

राष्ट्रिय स्वतन्त्र पार्टीसँग कृषि विज्ञ मदन राईको सम्बन्धका बारेमा आएका प्रश्न र प्रतिक्रियाहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पार्टीले भाद्र ११, २०७९ मा खुला मञ्चमा गरेको उपत्यका भेलामा उनलाई अतिथि वक्ताका रुपमा स्थान दिइएको तर राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यसमेत नरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार