उपयुक्त समयमा जसपा सरकारबाट बाहिरिएको हो: अध्यक्ष यादव

इटहरी । जनता समाजवादी पार्टीनेपाल (जसपाका अध्यक्ष उपेन्द्र यादवले कोशी प्रदेश नामाङ्कन विरुद्धको आन्दोलन र आन्दोलनकारीको मनोबल उच्च राख्न पार्टीले उपयुक्त समयमा प्रदेश १ सरकारबाट बाहिरिएको बताएका छन् । अध्यक्ष यादवले प्रदेश १ मा जारी कोशी नाम खारेजी र पहिचानका आधारमा पुन: नामाकरण माग गर्दै जारी आन्दोलनलाई आधिकारिक रूपमा समर्थन र सहयोग गर्ने जसपा मात्रै एक्लो पार्टी पार्टी रहेको दावी गरे ।

शनिबार जसपा प्रदेश नम्बर  समितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरकृया कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् संघीयतापहिचानधर्म निरपेक्षतासमाजवादसमावेशीतासुशासन यिनै विषयआज नेपालको राजनीतिको केन्द्रमा ‘, यादवले भने -‘यी हामीले नै उठाएकाविषय हुन् । त्यसैले राजनीति हाम्रै वरिपरि  । चिन्ता गरिरहनु पर्ने आवश्यक छैन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार