पथरी । नेपाली कांग्रेसका पूर्व कोषाध्यक्ष एवं पूर्व मन्त्री सीतादेवी यादवकी ममतामयी माता ८७ वर्षीया शीलादेवी यादवको जेठ २२ गते निधन भएको छ ।
उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।

© 2021 sewaropost.com, Allright Reserved.

92 पटक हेरिएको