बिराटनगर । समाजबादी मोर्चा नेपालले बिराटनगरमा प्रदेशस्तरीय सन्देश सभा गर्ने भएको छ ।
मोर्चाले पत्रकार सम्मेलन गर्दै भदौ २५ गते मध्यान्ह १२ बजे सन्देश सभा गर्ने बताएको हो । सभामा मोर्चा आबद्ध शिर्षथ नेताहरुले सम्बोधन गर्नेछ । सभामा नेकपा(माओवादी केन्द्र) अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा(एकीकृत समाजबादी) का अध्यक्ष माधब कुमार नेपाल, जनता समाजबादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादब नेकपाका महासचिव बिप्लप सीले सम्बोधन गर्नेछ।



112 पटक हेरिएको 









