पान्थर । जनता समाजवादी पार्टी, नेपाल लिम्बुवान राष्ट्रिय समितिको अध्यक्षमा जेन्टल लावती (डम्बर) सर्वसम्मत चयन भएका छन् ।
आज फेदेन पान्थरमा भएको पुनर्गठन कार्यक्रमले लावतीको नेतृत्वमा ३५ सदस्यीय लिम्बुवान रास्ट्रीय समिति गठन भएको हो ।
समितिको उपाध्यक्षत्रयमा एविराज आङदेम्बे, सन्जय मेवाहाङ राई, अग्नी माया मेचे, मुख्यसचिवमा केदार धिमाल, सचिवत्रयमा अजित धिमाल, हेमराज जिमी, सुश्मा राई र कोषाध्यक्षमा टूपेन्द्र एक्तेन रहेका छ्न ।


127 पटक हेरिएको 












