पथरी । मनकामना सामुदायिक वन उपभोक्ता समूह पथरी शनिश्चरेको सोमबार १५ औ बार्षिक चुनावी साधारण सभा सप्पन्न भयो ।
सभाले पुनः अध्यक्षमा उदय कुमार राई (दिनेश राई ), उपाध्यक्षमा जङ्ग बहादुर राई, सचिवमा सन्त माया शेर्पा, सह-सचिवमा मोहन कुमार श्रेष्ठ, कोषाध्यक्षमा मन्जु लिम्बूलाई सर्वसम्मत चयन गरेको छ । त्यस्तै सदस्यहरुमा प्रेम तामाङ, चुनादेबी गुरुङ, याम बहादुर लिम्बू, मन्दिरा नेपाली, झलक गुरुङ, धन प्रसाद पन्धाक, यर्मिया लिम्बू, लिला माया मगर, श्रीमाया इङ्नाम र कल्पना वि. क.लाई चयन गरेको छ । लेखा समितिको संयाेजकमा याम बहादुर सुब्बा, सदस्यत्रयमा चित्र साँबा र इक्सा यवालाई सर्वसम्मत चयन गरेको छ ।


115 पटक हेरिएको 












