ललितपुर । जनता समाजबादी पार्टी नेपाल (जसपा) को आगामी २०८१ साल जेठ २८, २९ र ३० गते मधेस प्रदेशको धनुषामा महाधिवेशन गर्ने निर्णय गरेको छ ।
पुष २५,२६ र २७ गते ललितपुरमा बसेको राजनीतिक समिति र केन्द्रिय समितिको बैठकले सो निर्णय गरेको राजनीति समिति सदस्य जय राम यादवले जानकारी गराए ।


93 पटक हेरिएको 








