घरान । जनता समाजवादी पार्टी नेपाल लिम्बुवान राष्ट्रिय समिति पुनर्गठन गरिएको छ।
समितिको नेतृत्व पहिचानवादी मोर्चामा आवद्ध भएपछि समिति पुनर्गठन गरिएको हो ।
समितिको पदाधिकारीमा को को ?
अध्यक्षः मछिन्द्र बेघा
उपाध्यक्षः ओममाया आङदेम्बे
उपाध्यक्ष : मनि लुङ्गेली मगर
मुख्य सचिवः सन्जय मेवाहाङ राई
सचिव हेमराज जिमी
सचिव : सन्तोष कुरुम्बाङ
कोषाध्यक्ष : रिता खापुङ


104 पटक हेरिएको 








