पथरी। जंग बहादुर राईको नेतृत्वमा विशाल युवा क्लब (पथरी शनिश्चरे १) गठन गरिएको छ।
आज गठित समितिको उपाध्यक्षमा देश कुमार थाम्सुहाङ, सचिवमा सुजन साँबा लिम्बु र कोषाध्यक्षमा बिना राई रहेका छन् । त्यस्तै सदस्यहरुमा एलन राई, मनोज गुरुङ, शर्मिला लिम्बू, अविशा गुरुङ राई, जय तामाङ, माया देवान र सुजन साम्पाङ राई रहेको बताइएको छ ।


93 पटक हेरिएको 












