पथरी । कसेनी बक्राहा खोला नदी नियन्त्रणको लागि तटबन्ध निर्माण गरिरहेका छ ।
पथरी शनिश्चरे वडा नं. २ मा पर्ने निर्माणाधीन तटबन्ध ७० लाखको लागतमा निर्माण हुने वडाध्यक्ष नैना राईले जानकारी गराए । मङ्गलबार पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्बापोलगायतले कसेनी बक्राहा खोला नदी नियन्त्रणको निर्माणाधीन तटबन्धको अनुगमन गरेका छन् । ।


95 पटक हेरिएको 









