लिम्बू पत्रकार संघको नेतृत्वमा सेन्लप निर्वाचत

बसन्तपुर(तेह्रथुम)। लिम्बू पत्रकार संघको तेस्राे राष्ट्रिय महाधिवेसनले सन्देश सुब्बा सेन्लपलाई नेतृत्वमा चयन गरेको छ ।  तेह्रथुम जिल्लाको लालिगुरास नगरपालिकामा भएको महाधिवेशनले सेन्लपसहितको कार्यसमितिलाई सर्वसम्मत निर्वाचित गरेको हो । समितिको उपाध्यक्षद्वयमा सचितानन्द लिम्बू र सुजता लिम्बू,
महासचिवमा जीवन याेङहाङ, सचिवद्वयमा ज्ञानु केदेन र सम्पदा लिम्बू याेङ्या र काेषाध्यक्षमा दिलकुमार फाेम्बाेलाई निर्वाचित गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार