बसन्तपुर(तेह्रथुम)। लिम्बू पत्रकार संघको तेस्राे राष्ट्रिय महाधिवेसनले सन्देश सुब्बा सेन्लपलाई नेतृत्वमा चयन गरेको छ । तेह्रथुम जिल्लाको लालिगुरास नगरपालिकामा भएको महाधिवेशनले सेन्लपसहितको कार्यसमितिलाई सर्वसम्मत निर्वाचित गरेको हो । समितिको उपाध्यक्षद्वयमा सचितानन्द लिम्बू र सुजता लिम्बू, महासचिवमा जीवन याेङहाङ, सचि...






