कानेपाेखरीमा चट्याङ लागेर बालक मृत्यु

कानेपाेखरी । बुधबारबिहान १० वजे चट्याङ लागेर मोरङकाे कानेपाेखरीमा १ जना बालकको ज्यान गएकाे छ।

मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारीमा साइकल कुदाइरहेकाे १२ वर्षीय आविष्कार बराललाई चट्याङ लागेर मृत्यु भएको हाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार