जसपा नेपाल ओखलढुंगा अध्यक्षमा तामाङ

ओखलढुंगा । जनता समाजबादी पार्टी (जसपा) नेपाल ओखलढुंगाको प्रथम अधिबेसन सप्पन्न भएको छ ।

अधिबेशनले अध्यक्षमा प्रकाश तामाङ, उपाध्यक्षमा तिर्थ तामाङ, सचिबमा पासाङ निमा शेर्पा, उपसचिवद्वयमा चमर राई, निर्मल सुनुवारलगायत २१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार