पत्रकारिता तालिम सुरु

 148 पटक हेरिएको

शिवसताक्षी(झापा) । आइतबारदेखि ७ दिने उद्घोषण तथा आधारभूत पत्रकारिता तालिम सुरु भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय परिषद शिवसताक्षी १ झापाको आयोजना तथा शिवसताक्षी १ वडा कार्यालयको आर्थिक सहयोगमा तालिम सञ्चालन भएको हो । तालिमलाई देशराज नेम्बाङले सहजीकरण गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार