पुरस्कार वितरण तथा सम्मान कार्यक्रम

पथरी । आदर्श सीता आधारभूत विद्यालय पथरीशनिश्चरे मोरङ ले पुरस्कार वितरण तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।
मंगलबार भएको सो कार्यक्रमका नगर प्रमुख मोहनप्रसाद तुम्वापो, नगरपालिकाका शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले, नगर स्वास्थ्य संयोजक मुरारी आचार्य, शिक्षक महासंघ नगर अध्यक्ष अर्जुन कुमार बुढाथोकी लगायतको आतिथ्य रहेको थियो ।
नगर प्रमु्ख तुम्वापोले विद्यालयलाई सेवा पुर्‍याउने व्यक्तिहरुलाई पुरस्कार वितरण तथा दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार