रामधुनी(सुनसरी । नागरिक उन्मुक्ति पाटीको रामधुनी नगर कमिटी तदर्थ समिति शनिबार झुम्कामा गठन भएको छ ।
पाटीको जिल्ला कार्य समिति सुनसरीको आयोजनामा भएको नगर भेला बाट अध्यक्षमा देवसरी चौधरी, उपाध्यक्ष नबिन चौधरी, सचिब जनक चौधरी, कोषाध्यक्ष मन्जु चौधरी, सदस्य बिनोद चौधरी, लक्ष्मी चौधरी र कानन सदा रहेका छन ।
भेलाका पाटिका केन्द्रिय सदस्य चन्द्र नारायण चौधरी पाटीका सुनसरी सभापति अक्षय चौधरी, पलट चौधरी, जिबन चौधरी, दिपक चौधरी, रेखा चौधरी लगायतको सहभागीता रहेको थियो । पाटीले सुनसरीमा पाटिको जिल्ला अधिबेशनको तयारी भैरहेको जनाएको छ ।


141 पटक हेरिएको 












