सिर्जना बाल क्लबद्वारा  बिपत पीडितका लागि सहयोग 

पथरी । रसुवा,धादिङ र नुवाकोट जिल्लामा आएको बिनाशकारी बाढी तथा पहिरो पीडितहरूको लागि सिर्जना बाल क्लबले सहयोग गरेको छ ।

चन्द्रकिरातेश्वर माध्यमिक बिद्यालय,पथरीशनिश्चरे-७, मोरङ्गमा रहेको सृजना बाल क्लबले आज सहयोग गरेको हो । विद्यार्थी भाइबहिनीहरूले आफूले खाजा खाने पैसालाई नखाईकन, बचाएर मानवीय सहयोग स्वरुप  पाँच हजार एकसय रुपैया प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार