फिदिम(पाचथर)। लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले पान्थरको ७ वटा वडा कार्यालयहरुमा एकसाथ तालाबन्दी भएको छ । फिदिम नगरपालिकाको वडा नम्बर २, ३, ५, ६, ११, १२ र फाल्गुनन्द गाउपालिकाको वडा नम्बर १ अम्लाबुङ्ममा तालाबन्दी गरेको हो । कोसी प्रदेश तत्काल खारेज गर्नुपर्ने बताउँदै संघर्ष समितिले आन्दोलन गर्दै आएको छ ।


131 पटक हेरिएको 












