फिदिम(पाँचथर) । कोशी प्रदेशको नाम खारेजीको माग राख्दै वडा कार्यालयमा तालाबन्दी गरेको छ ।
फेदेन नगरपालिका वडा नम्बर ९ को कार्यालयमा आन्दोलनरत प्रदेश नम्बर १ को पुनः नामांकन संयुक्त संघर्ष समितिले तालाबन्दी गरेको वताइएको छ ।

© 2021 sewaropost.com, Allright Reserved.

119 पटक हेरिएको