सकियो मखमलको जुत्ता, चप्पल बनाउने एड्भान्स तालिम

पथरी । अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत मखमलको जुत्ता, चप्पल बनाउने एक महिने एड्भान्स तालिम सम्पन्न भएको छ ।
पथरी शनिश्चरे नगरपालिकाको आयोजना, करुणा फाउण्डेसन नेपाल र प्रदेश सरकार सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको सहकार्यमा भएको तालिम आज सकिएको हो । सो तालिमको समापन कार्यक्रममा नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापो, उप–प्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले मन्तव्य राखेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार