पूर्व घोषित नेपाल बन्दको कार्यक्रम फिर्ता

सरकार पक्षसँग भएको सम्झौता सकारात्मक भएकाले उन्मुक्तिले नेपाल बन्द फिर्ता लिएको पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले विज्ञप्ति जारी जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘सरकार पक्षबाट  सम्माननीय प्रधानमन्त्री ज्‍यूले सदनमै ‘लाल आयोग’ प्रतिवेदन सार्वजनिक गरिने फौजदारी विधेयक संसदमा टेबुल भैसकेकोलगायत अन्य राजबन्दीको रिहाइ कानुन संशोधन गरेर भए पनि निकाल्‍ने प्रतिवद्धता संसदमै जाहेर गर्नु भएको हुँदा सरकार पक्षसँग भएको सम्झौता सारकारात्मक भएको महसुस नागरिक उन्मुक्ति पार्टीलाई भएकाले प्रेस विज्ञप्तिमा आह्वान गरिएको नेपाल बन्द कार्यक्रम अर्को सूचना नआउँदासम्म स्थगित गरिएको छ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार