बेलबारी उद्योग बाणिज्य सङ्घको अध्यक्षमा श्रेष्ठ निर्वाचित(पुर्ण मत परिणामसहित)

बेलबारी । बेलबारी उधोग बाणिज्य संघको आसान्न निर्वाचनबाट अध्यक्ष पदमा लोकतान्त्रिक बाम गठबन्धनका साझा ब्यवसायीक प्यानलबाट भेष कुमार श्रेष्ठ (अशोक ) निर्वाचित भएका छन् ।

आज प्राप्त मत परिणामअनुसार ४ सय ८५ मत प्राप्त गरि श्रेष्ठले ३ सय २३ पाएका माधब राज थापालाई पराजित गरे ।

कस्ले कति पाए?

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार