जेठ २४ गतेसम्म बिद्यालयमा बिदा

पथरी । केहि दिनदेखि अत्यधिक गर्मी बढेकाले पठनपाठनमा समस्या आएकाले गरिएको बिदा पथरी शनिश्चरे नगरपालिकाले पुनः थप गरेको छ ।

बर्खे बिदा कट्टा हुने गरी दोस्रोपटकमा ३ दिन बिदा थप गरेको हो । अब २४ गतेसम्म पालिकाका सस्थागत तथा सामुदायिक बिध्यालयहरुमा बिदा दिएको हो । नगरपालिकाले यस अघि जेठ १९ गतेदेखि २१ गतेसम्म बिदा दिइएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार