पथरी । पथरी शनिश्चरे नगरपालिकामा नगरभित्र कार्यक्षेत्र भएका सहकारी संस्थाहरुका लागि ५ दिने सहकारी लेखापालन तालिम सञ्चालन भइरहेको छ ।
पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा भएको तालिम जेठ २६ गते समापन हुनेछ । ५ दिने तालिमको सहजीकरण जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड बेलबारीका सल्लाहकार हरिप्रसाद सुवेदीले गरिरहेका छन् ।


124 पटक हेरिएको 












