पथरी । २०७९ सालको एस.इ.इ. परीक्षामा प्याराडाइज अंग्रेजी बोर्डिङ स्कुल पथरी शनिश्चरे ९ मा अध्ययनरत छात्र निश्चल काफ्लेले जीपीए ३.९५ ल्याई उत्कृष्ट भएका छन् ।
पथरी शनिश्चरे नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत नविन खुलालले नगरपालिकाको नतिजा हेर्दा प्याराडाइजका निश्चलले नै बढी जीपीए ल्याएको पुष्टि गरे । उनी पथरी शनिश्चरे वडा नं. ९ निवासी हुन् ।


109 पटक हेरिएको 












