चुम्लुङ धरानको नवौं अधिवेशन

धरान । किरात याक्थुड चुम्लुड, धरान उपमहानगर कार्यसमितिको नवौं नगर अधिवेशन सकिएको छ ।

अधिबेशनले अध्यक्षमा तिर्थ मादेम्बा र सचिबमा बालकृश्न सिङ्गक लगायतलाई चयन गरेको छ । समितिको उपाध्यक्षमा ललिता नेम्बाङ, सहसचिवमा बेलकुमारी लिम्बु, कोषाध्यक्षमा लेखमान आवाजुङ र सदस्यहरूमा सुमित्रा लिम्बु (वडा नं.१/१३), हेमन्त लिम्बु(२/३), आसमाया लिम्बु(५), भरत लिम्बु(६), अम्बरबहादुर लाबुङ(७/९), पवित्र हुक्पा चोङवाङ(८), प्रमिला येङदेन(८), धनमाया योङहाङ(१०), गौरीकला सुब्बा(११), भुवन हाङगाम(१२), बिन्दु तुम्बाहाङफे(४/१४), रामकुमारी हुक्पा चोङबाङ(१५), राजेन्द्र लाबुङ(१६), प्रेम सेरेङ मादेन(१७/२०), राजकुमार फागो चोङबाङ(१८), मनकुमार लाबुङ(१९)रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार