चुम्लुङको तेस्रो अधिबेशन

मिक्लाजुङ(मोरङ)। किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा अर्जुन सिङ लिङदेन निर्वाचित भएका छन् ।

बुधबार भएको तेस्रो अधिबेशन, ११ सदस्यीय समिति निर्वाचित गर्दै सम्पन्न भएको हो ।  अधिबेशनमा चुम्लुङ संघीय सदस्य सन्तोष सिरेङ, लिम्बुवान प्रदेश सदस्य दिलु लिङदेन लावती, पथरी शनिश्चरे अध्यक्ष बिक्रम पङयाङगु, बेलबारी नगर सचिव कृष्ण मेन्याङबोलगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार